तर जब मोशा परमप्रभुको सामुन्ने उहाँसित कुरा गर्न जान्थे, तब बाहिर ननिस्कुञ्जेल त्यो घुम्टो उतार्थे। जे आज्ञा तिनले पाउँथे, त्यो तिनले बाहिर आएर इस्राएलीहरूलाई सुनाउँथे। इस्राएलीहरूले मोशाको अनुहार चम्केको देख्तथे। तब मोशाले परमप्रभुसित कुरा गर्नलाई भित्र नपसुञ्जेल त्यो घुम्टो आफ्नो अनुहारमा फेरि लगाउँथे।
प्रस्थान 34 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 34
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 34:34-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू