प्रस्‍थान 34:1-3

प्रस्‍थान 34:1-3 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “पहिलेका जस्‍तै ढुङ्गाका दुई वटा पाटी काटेर ले। म ती पाटीमा त्‍यही कुरा लेख्‍नेछु, जो तैंले फुटाएको पहिलेका पाटीमा लेखिएका थिए। बिहानै तयार भएर सीनै पर्वतको टाकुरामा उक्‍लेर तँ मेरो सामुन्‍ने हाजिर हो। कोही मानिस तँसँग नआओस्, न त पर्वतको कुनै भागमा देखा परोस्‌। कुनै भेड़ाबाख्रा वा गाईबस्‍तु त्‍यस पर्वतको अगाड़ि नचरोस्‌।”