तिनले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।” उहाँले भन्नुभयो, “म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु। जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह गर्नेछु। जसलाई म कृपा देखाउन चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु।”
प्रस्थान 33 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 33
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 33:18-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू