प्रस्‍थान 31:16-17

प्रस्‍थान 31:16-17 NNRV

इस्राएलीहरूले शबाथ मानून्, र त्‍यो दिन आफ्‍ना सारा पुस्‍ताभरि अविराम करारको रूपमा मान्‍ने गरून्‌। म र इस्राएलीहरूका बीचमा त्‍यो सदाको निम्‍ति एउटा चिन्‍ह हुनेछ, किनभने परमप्रभुले छ दिनमा आकाश र पृथ्‍वी बनाउनुभयो, तर सातौँ दिनमा उहाँले काम छोड़ेर विश्राम गर्नुभयो’।”