“तैंले असल-असल मसला, अर्थात् ५०० शेकेल तरल मूर्र र त्यसको आधा, अर्थात् २५० शेकेल दालचिनी, र २५० शेकेल बोझो, र ५०० शेकेल तेजपात— यी सबैको नाप पवित्रस्थानको शेकेलको हिसाबले होस्— र एक हीन भद्राक्षको तेल लिएर अभिषेक गर्ने पवित्र तेल बनाउनू, अर्थात् बास्ना दिने सुगन्धित मसला बनाउनेले झैँ बनाउनू। अभिषेक गर्ने त्यो पवित्र तेल होस्।
प्रस्थान 30 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 30
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 30:23-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू