प्रस्‍थान 3:4

प्रस्‍थान 3:4 NNRV

जब हेर्नलाई तिनी त्‍यतातिर लागेका परमप्रभुले देख्‍नुभयो, तब परमेश्‍वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो। अनि तिनले भने “म यहीँ छु।”