“तिमीहरूका पुस्ता-पुस्ताका निम्ति परमप्रभुको सामुन्ने भेट हुने पालको ढोकानेर त्यो निरन्तरको होमबलि होस्। त्यही ठाउँमा म तँसित कुरा गर्नलाई तँसँग भेट गर्नेछु। इस्राएलीहरूसित म त्यहीँ नै भेट गर्नेछु, र त्यो पाल मेरो महिमाले पवित्र हुनेछ।
प्रस्थान 29 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 29
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 29:42-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू