प्रस्‍थान 28:1-2

प्रस्‍थान 28:1-2 NNRV

तैंले इस्राएलीहरूका बीचबाट तेरो दाजु हारून र त्‍यसका छोराहरूलाई तँकहाँ ले, र तिनीहरूले मेरो निम्‍ति पूजाहारीको काममा सेवा गरून्‌— हारून र त्‍यसका छोराहरू, नादाब, अबीहू, एलाजार र ईतामार। गौरव र शोभाको निम्‍ति तैंले तेरो दाजु हारूनको निम्‍ति पवित्र पोशाकहरू बनाउनू।