प्रस्‍थान 25:1-2

प्रस्‍थान 25:1-2 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, इस्राएलीहरूलाई भन्, कि तिनीहरूले मेरो निम्‍ति भेटी ल्‍याऊन्‌। हरेकले आफ्‍नो मनको राजीखुशीअनुसार चढ़ाएको भेटी तैंले मेरो निम्‍ति ग्रहण गर्‌।