प्रस्‍थान 21:35-36

प्रस्‍थान 21:35-36 NNRV

“यदि कसैको गोरुले अर्काको गोरुलाई हानेर मार्‍यो भने, तिनीहरूले जिउँदो गोरुलाई बेचेर त्‍यसको दाम र त्‍यो मरेको गोरु पनि बराबर बाँड़ेर लैजाऊन्‌। तर त्‍यस गोरुको अघिदेखि नै हान्‍ने बानी छ भनेर थाहा भएर पनि त्‍यसको मालिकले त्‍यसलाई बाँधेर राखेको थिएन भने, त्‍यसले गोरुको सट्टामा गोरु देओस्, र त्‍यो मरेको पशुचाहिँ त्‍यसको नै होस्‌।”