प्रस्‍थान 2:13-14

प्रस्‍थान 2:13-14 NNRV

भोलिपल्‍ट त्‍यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्‍याय गर्नेचाहिँलाई भने, “तिमी आफ्‍नै हिब्रू मान्‍छेलाई किन हिर्काउँछौ?” त्‍यसले भन्‍यो, “कसले तिमीलाई हाम्रो शासक र न्‍यायकर्ता तुल्‍यायो? त्‍यस मिश्रीलाई मारेजस्‍तो मलाई पनि मार्न चाहन्‍छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्‍य यो कुरो फिँजिन लागेछ।”