प्रस्‍थान 18:22-23

प्रस्‍थान 18:22-23 NNRV

तिनीहरूले हरसमय मानिसहरूका न्‍यायकर्ता भएर सेवा गरून्‌। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्‍याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्‍साफ गरून्‌। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्‌नेछन्‌। तिमीले यो उपाय गर्‍यौ भने र परमेश्‍वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने, तिमी टिक्‍न सक्‍नेछौ, र यी सबै मानिसहरू पनि आ-आफ्‍नो घरमा चित्त बुझाएर जानेछन्‌।”