प्रस्‍थान 15:20-21

प्रस्‍थान 15:20-21 NNRV

तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्‍त्रीहरू पनि खैँजड़ी लिएर नाच्‍दै तिनका पछिपछि निस्‍के। मिरियम यसो भन्‍दै गाउन लागिन्‌: “परमप्रभुको स्‍तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”