फेरि एस्तरले रुँदै राजाको पाउमा परेर अगागी हामानले यहूदीहरूका विरुद्धमा गरेको दुष्ट योजना टारिदिन भनी बिन्ती चढ़ाइन्। राजाले एस्तरतिर सुनको राजदण्ड पसारे। तिनी उठिन् र राजाको सामु खड़ा भएर उभिन्। एस्तरले भनिन्, “महाराजाको इच्छा भए, र यदि मैले हजूरको निगाह पाएकी छु भने, मैले दिन लागेको प्रस्ताव महाराजाले उचित सम्झिबक्सिए र मैले हजूरको स्वीकृति पाउन सके अगागी हम्मदाताको छोरा हामानले राजाका सबै प्रान्तहरूका यहूदीहरूलाई नाश गर्न योजना बनाएर लेखेका पत्रहरूलाई रद्द गर्न एउटा लिखित राजाज्ञा पठाइबक्सिओस्।
एस्तर 8 पढ्नुहोस्
सुन्नुहोस् एस्तर 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तर 8:3-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू