एस्‍तर 8:16-17

एस्‍तर 8:16-17 NNRV

यहूदीहरूका निम्‍ति चाहिँ त्‍यो दिन आनन्‍द र खुशी, प्रसन्‍नता र इज्‍जतको दिन भयो। उर्दी पुगेको, राजाको हरेक प्रान्‍त र हरेक सहरमा यहूदीहरूका निम्‍ति आनन्‍द र हर्ष, भोज र उत्‍सवको दिन भयो। अनि अरू जातिका धेरै मानिसहरू यहूदी भए, किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।