र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर, सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक, र ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।
एफिसी 3 पढ्नुहोस्
सुन्नुहोस् एफिसी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 3:17-19
8 Days
As followers of Jesus we believe that God is love, but oftentimes our ability to love others is an extreme challenge. Maybe that’s because love isn’t just a feeling or a strong emotion. Love is a Person. Take a journey through 1 Corinthians 13 and discover the Person of love and how, through Him, we can better love others.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू