एफिसी 2:12-13

एफिसी 2:12-13 NNRV

याद राख, तिमीहरू त्‍यस बेला ख्रीष्‍टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ। तर तिमीहरू, जो त्‍यस बेला ख्रीष्‍ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्‍टको रगतले नजिक भएका छौ।