एफिसी 1:15-17

एफिसी 1:15-17 NNRV

प्रभु येशूप्रति रहेको तिमीहरूको विश्‍वास र सबै सन्‍तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै, मेरो प्रार्थनामा तिमीहरूलाई सम्‍झना गर्दै तिमीहरूका निम्‍ति धन्‍यवाद दिन म थामिन्‍नँ। म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌।