मैले सूर्यमुनि बुद्धिको पनि एउटा नमूना देखें, जसले मलाई साह्रै प्रभावित पार्यो। एक पल्ट थोरै बासिन्दा भएको एउटा सानो सहर थियो। त्यसलाई शक्तिशाली राजाले आक्रमण गरे। तिनले त्यसलाई घेरेर त्यसको चारैतिर घेरा-मचान बनाए। त्यस सहरमा एउटा गरीब तर बुद्धिमान् मानिस थियो, र त्यसले आफ्नो बुद्धिले त्यो सहर बचायो। तर त्यस गरीब मानिसलाई कसैले सम्झेन। तब मैले भनें, “बलभन्दा बुद्धि श्रेष्ठ हो।” तर त्यस गरीब मानिसको बुद्धिको अवहेलना भयो, र त्यसको वचनको केही वास्ता छैन।
उपदेशक 9 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 9:13-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू