उपदेशक 7:5-7

उपदेशक 7:5-7 NNRV

बुद्धिमान्‌ मानिसको हप्‍काइलाई ध्‍यान दिनु मूर्खहरूको सङ्गीत सुन्‍नुभन्‍दा अझ असल हो। भाँड़ामुनि पड्‌कने काँढ़ाको आगोजस्‍तै मूर्खहरूको हाँसो हुन्‍छ। यो पनि व्‍यर्थै हो। करकापले बुद्धिमान्‌ मानिसलाई पनि मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्‍ट पार्छ।