उपदेशक 7:26

उपदेशक 7:26 NNRV

त्‍यही स्‍त्री जो एउटा पासो छे, त्‍यसलाई मृत्‍युभन्‍दा तीतो मैले भेट्टाएँ। त्‍यसको हृदय धराप र त्‍यसका हातहरूचाहिँ साङ्‌लाका बन्‍धन हुन्‌। जुन मानिसले परमेश्‍वरलाई खुशी पार्छ, त्‍यो त्‍यसबाट बाँच्‍नेछ, तर पापीलाई त्‍यसले पासोमा पार्छे।