उपदेशक 7:2-3

उपदेशक 7:2-3 NNRV

भोजको घरमा जानुभन्‍दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो कुरा हृदयमा जानिराख्‍नुपर्छ कि मृत्‍यु सबै मानिसको अन्‍तिम दशा हो। हँस्‍सीभन्‍दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयको लागि ठीक छ।