उपदेशक 7:11-12

उपदेशक 7:11-12 NNRV

बुद्धि पैतृक-धनझैँ असल कुरो हो, र घामको उज्‍यालो देख्‍नेलाई यसले फाइदा गर्दछ। जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्‍यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्‍छ।