उपदेशक 6:3-4

उपदेशक 6:3-4 NNRV

कुनै मानिस आफ्‍ना एक सय जना छोराहरू भएर धेरै वर्षसम्‍म बाँच्‍यो, तर त्‍यो धेरै दिनसम्‍म बाँचेर पनि आफ्‍नो उन्‍नतिको उपभोग गर्न पाएन र उचित मृत-संस्‍कार पनि पाएन भने, म भन्‍दछु कि त्‍योभन्‍दा त तुहेको बालकको दशा अझ असल हुन्‍छ। यो तुहेको नानी व्‍यर्थमा जन्‍मन्‍छ, र अन्‍धकारमा लोप हुन्‍छ र अन्‍धकारले नै त्‍यसको नाम ढाक्‍दछ।