उपदेशक 2:18-19

उपदेशक 2:18-19 NNRV

सूर्यमुनि सबै कुरा, जसका निम्‍ति मैले परिश्रम गरेको छु, ती सबै मैले घृणा गरें, किनभने मैले ती मपछि आउनेको निम्‍ति छोड्‌नैपर्छ। अनि कसले जान्‍दछ, त्‍यो बुद्धिमान्‌ हो कि मूर्ख? तापनि मैले सूर्यमुनि गरेका सबै कार्यहरू त्‍यसकै अधीनमा रहनेछन्, जसमा मैले मेरा सारा प्रयास र सीप लगाएको छु। यो पनि व्‍यर्थ हो।