उज्यालो असल हुन्छ। आँखाले घामलाई हेर्न मन पराउँछ। मानिस जति धेरै वर्ष बाँचे तापनि त्यो ती सबैमा आनन्दित होस्। तर त्यसले अन्धकारका दिनहरूको पनि स्मरण गरोस्, किनभने ती धेरै हुन्छन्। हुन आउने सबै कुराहरू व्यर्थ हुन्।
उपदेशक 11 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 11:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू