उपदेशक 11:1-2

उपदेशक 11:1-2 NNRV

आफ्‍नो अन्‍न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्‍यो फेरि पाउनेछौ। तिमीले सात, आठ जनालाई भाग बाँड़िदेऊ, किनभने तिमी जान्‍दैनौ कस्‍तो विपत्ति देशमा आइपर्नेछ।