सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो किसिमको खराबी जो हाकिमबाट हुन्छ: मूर्खहरू धेरै उच्च पदमा राखिन्छन्, तर धनीहरू निम्न स्थानमा बस्छन्। मैले दासहरूलाई घोड़ामा सवारी भएका र राजकुमार दासझैँ पैदलै हिँड़ेका देखेको छु।
उपदेशक 10 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 10:5-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू