बुद्धिमान् मानिसको मुखका वचन शिष्टाचार भएका हुन्छन्, तर मूर्खचाहिँ आफ्नै बोलीले नष्ट हुन्छ। सुरुमा त्यसले अर्थहीन कुरा गर्छ। अन्त्यमा त्यसको कुरा दुष्ट पागलपना मात्र हुन्छ। मूर्खले कुरा गरेको गरेकै हुन्छ। के हुने हो कसैले जान्दैन— त्यसको पछि के हुने त्यसलाई कसले बताउन सक्छ र? मूर्ख आफ्नो कामले आफै थाक्छ, त्यसले सहर जाने बाटै चिन्दैन।
उपदेशक 10 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 10:12-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू