व्यवस्था 32:46-47

व्यवस्था 32:46-47 NNRV

तब तिनले तिनीहरूलाई भने, “आज मैले तिमीहरूलाई गम्‍भीरतापूर्वक दिएका सबै वचनहरू आफ्‍नो मनमा राख, ताकि आफ्‍ना छोराछोरीहरूलाई पनि यस व्‍यवस्‍थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा दिन सक। यी तिमीहरूका लागि व्‍यर्थका शब्‍द होइनन्‌। यी तिमीहरूका लागि जीवन हुन्‌। यीद्वारा नै यर्दन पारि अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”