व्यवस्था 20:16-17

व्यवस्था 20:16-17 NNRV

तर परमप्रभु तिमीहरूका परमेश्‍वरले उत्तराधिकार स्‍वरूप दिनुहुने यी जातिका सहरहरूमा चाहिँ कुनै प्राणीलाई जीवित नछोड्‌नू। तर परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू।