व्यवस्था 2:24-25

व्यवस्था 2:24-25 NNRV

“उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्‍बोनको राजा एमोरी सीहोन र त्‍यसको देश तिमीहरूका हातमा दिएको छु। त्‍यो अधिकार गर्न सुरु गर र त्‍यससित युद्ध गर। आजको दिन सारा आकाशमुनि भएका जातिहरूमाथि तिमीहरूको डर र भय म हालिदिनेछु। उनीहरू तिमीहरूका विषयमा सुनेर थरथर काम्‍नेछन्, र विचलित हुनेछन्‌।”