व्यवस्था 14:22-23

व्यवस्था 14:22-23 NNRV

हरेक साल खेतमा उम्रने उब्‍जनीबाट तिमीहरूले दशांश अलग राख्‍न नभुल्‍नू। जुन स्‍थानमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थानको निम्‍ति छान्‍नुहुन्‍छ, त्‍यहीँ आफ्‍ना अन्‍न, दाखमद्य र तेलको दशांश र आफ्‍ना गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएका बच्‍चा उहाँको सामुन्‍ने खानू। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको भय सधैँ मान्‍न सिक्‍नेछौ।