हेर, परमप्रभु तिमीहरूका परमेश्वरले त्यो देश तिमीहरूलाई सुम्पिदिनुभएको छ। परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले भन्नुभएझैँ गएर त्यो अधिकार गर। तिमीहरू नडराओ, निराश नहोओ।” अनि तिमीहरू सबैले मकहाँ आएर भन्यौ, “भेद लिनलाई हाम्रा अगि मानिसहरू पठाऔं। त्यस देशमा हामी कुन बाटो जानुपर्ने हो र कुन-कुन सहरमा आइपुग्नेछौं भन्ने खबर तिनीहरूले हामीकहाँ ल्याउनेछन्।” यो कुरो मलाई बेस लाग्यो। अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छानें।
व्यवस्था 1 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 1:21-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू