दानिएल 3:18

दानिएल 3:18 NNRV

तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरका देवताहरूको सेवा गर्नेछैनौं न त हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्नेछौं भनी हजूरलाई थाहा होस्‌ भन्‍ने हामी चाहन्‍छौं।”