दानिएल 11:36
दानिएल 11:36 NNRV
“त्यस राजाले जे मन लाग्यो त्यही गर्नेछ। उसले आफैलाई हरेक देवभन्दा माथि उचाल्नेछ र देवहरूका पनि परमेश्वरको विरुद्धमा कहिल्यै नसुनिएका कुरा गर्नेछ। क्रोधको समय समाप्त नहोउञ्जेल त्यो सफल हुनेछ, किनभने जे निश्चय गरिएको छ, त्यो पूरा हुनैपर्छ।

