कलस्सी 4:17-18

कलस्सी 4:17-18 NNRV

“तिमीले प्रभुबाट पाएका सेवाको काम पूरा गर” भनी अर्खिप्‍पसलाई भनिदेओ। म पावल, यो अभिवादनचाहिँ आफ्‍नै हातले लेख्‍दैछु। मेरा साङ्‌लाहरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्‌।