कलस्सी 3:23-24

कलस्सी 3:23-24 NNRV

तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै, यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।

कलस्सी 3:23-24 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति