कलस्सी 1:6

कलस्सी 1:6 NNRV

यो सुसमाचार तिमीहरूकहाँ आएको छ, र साँच्‍चै सारा संसारमा फलदायी भई बढ़िरहेछ। सत्‍यतामा परमेश्‍वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूका बीचमा पनि त्‍यसरी नै काम गरिरहेछ