कलस्सी 1:21-22

कलस्सी 1:21-22 NNRV

बितेका समयमा दुष्‍ट काम गरेर तिमीहरू बिराना भई आफ्‍नो मनमा विरोधी भएका थियौ। तर आफ्‍नो सामुन्‍ने तिमीहरूलाई पवित्र, निष्‍खोट र निर्दोष प्रस्‍तुत गर्न ख्रीष्‍टका मासुको शरीरमा उहाँको मृत्‍युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्‍याउनुभएको छ