कलस्सी 1:13-14

कलस्सी 1:13-14 NNRV

उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ। उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ।

कलस्सी 1:13-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति