आमोस 6:6-7

आमोस 6:6-7 NNRV

तिमीहरू ठूला-ठूला कचौरामा दाखमद्य पिउँछौ, र सर्वोत्तम तेल लगाउँदछौ, तर योसेफको विनाशमा केही अफसोस गर्दैनौ। यसकारण निर्वासनमा जानेहरूमध्‍ये तिमीहरू पहिला हुनेछौ, र तिमीहरूका भोज र मोजमज्‍जा समाप्‍त हुनेछन्‌।