प्रेरित 6:8-10

प्रेरित 6:8-10 NNRV

स्‍तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्‍मका काम र चिन्‍हहरू गरे। तर कोही-कोहीचाहिँ जो स्‍वतन्‍त्र-दलका सभाघरकाहरू (यसको नाम यही थियो), र कुरेनी, अलेक्‍जेन्ड्रिया, किलिकिया र एशियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्‍तिफनससँग वाद-विवाद गर्न लागे। तिनी जुन बुद्धिले र आत्‍माद्वारा बोल्‍थे, तिनीहरूले त्‍यसको सामना गर्न सकेनन्‌।

प्रेरित 6:8-10 को लागि भिडियो