प्रेरित 5:41-42

प्रेरित 5:41-42 NNRV

तब येशूको नाउँमा अपमान सहने योग्‍यका ठहरियौं भन्‍ने कुरामा आनन्‍द मनाउँदै तिनीहरू महासभाको उपस्‍थितिबाट निस्‍केर गए। अनि हरेक दिन तिनीहरूले मन्‍दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्‌।

प्रेरित 5:41-42 को लागि भिडियो