प्रेरित 5:14-15

प्रेरित 5:14-15 NNRV

प्रभुमा विश्‍वास गर्ने पुरुष र स्‍त्रीहरू दुवैको भीड झन्‌ बढ़ी थपिन लागे, यहाँसम्‍म कि मानिसहरूले सड़क-सड़कमा बिरामीहरूलाई ल्‍याए, र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्‍ये कोही-कोहीमाथि परोस्‌ भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई सुताइराख्‍थे।

प्रेरित 5:14-15 को लागि भिडियो