भोलिपल्ट राती प्रभुले तिनका नजिक उभिएर भन्नुभयो, “साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।” बिहान उज्यालो भएपछि यहूदीहरूले आपसमा गट्ठा बाँधेर पावलको हत्या नगरेसम्म केही नखाने र नपिउने शपथ खाए।
प्रेरित 23 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 23:11-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू