प्रेरित 20:22-24

प्रेरित 20:22-24 NNRV

“अब हेर्नुहोस्, म पवित्र आत्‍मामा बाध्‍य भएर यरूशलेमतिर जाँदैछु, त्‍यहाँ मलाई के-कसो परिआउने हो सो म केही जान्‍दिनँ। यति मात्र जान्‍दछु, कि हरेक सहरमा कैद र कष्‍ट ममाथि परिआउँछ भन्‍ने पवित्र आत्‍माले मलाई गवाही दिनुहुन्‍छ। तर म आफ्‍नो जीवनलाई कुनै मोलको र आफ्‍नो निम्‍ति प्रिय ठान्‍दिनँ। यति मात्र चाहन्‍छु, कि परमेश्‍वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।

प्रेरित 20:22-24 को लागि भिडियो