प्रेरित 17:28

प्रेरित 17:28 NNRV

किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्‍तित्‍व छ।” तपाईंहरूका आफ्‍नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्‍चय उहाँकै सन्‍तान हौं।’

प्रेरित 17:28 को लागि भिडियो