प्रेरित 13:2

प्रेरित 13:2 NNRV

तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्‍माले भन्‍नुभयो, “मेरो निम्‍ति बारनाबास र शाऊललाई त्‍यस कामको लागि अलग्‍ग गर, जुन कामको निम्‍ति मैले तिनीहरूलाई बोलाएको छु।”

प्रेरित 13:2 को लागि भिडियो