तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्वरको डर मान्ने हो, सुन्नुहोस्, इस्राएल जातिका परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् तुल्याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्यस देशबाट निकाली ल्याउनुभयो।
प्रेरित 13 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 13:16-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू